Search

दोलखाको प्रशिद्ध धार्मीक स्थल कालिञ्चोकमा पर्यटन शुल्क लिने

दोलखाको प्रशिद्ध धार्मीक स्थल कालिञ्चोकमा पर्यटन शुल्क लिने

नेपाल सम्वत् ११४५, कछलागाः ८ (८ मंसिर, २०८१, २३ नोभेम्वर, २०२४) शनिवार, बाँपिझ्याला, दोलखा । दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक भगवती मन्दिर आउने पर्यटकलाई शुल्क लाग्ने भएको छ ।

कालिञ्चोक गाउँपालिकाको निर्णय अनुसार यही आर्थिक वर्ष २०८१र÷८२ को लागि कर लगाउने भएको हो।

गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीद्वारा हस्ताक्षरित निर्णयमा कालिञ्चोक मन्दिर आउने प्रति बसले ५० रुपैयाँ, जिप कारले ३० , मोटरसाइकलले ३० रुपैयाँ तिर्नुपर्ने भएको छ।

त्यस्तै प्रतिव्यक्ति ३० रुपैयाँ तिर्नुपर्ने भएको जारी सूचनामा उल्लेख गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment