नेपाल सम्वत् ११४४, यँलाथ्वः ७ (२५ भाद्र, २०८१), मंगलबार, बाँपीझ्याला । हाम्रो मस्तिष्कबाट प्रबाह हुने हर्मोनलाई जगाएर आफ्नो स्वास्थ, पारिवारिक सम्बन्ध, अध्यात्मिक चैतन्यतालाई सन्तुलन बनाउन सकिन्छ ।
यि डोज रसायन के के हुन कसरी बढाउने भन्ने बारेमा जान्न चाहनुहुन्छ भने निम्न भिडियोलाई क्लिक गर्न सक्नुहुन्छ
।