नेपाल सम्वत् ११४४, यँलाथ्वः ६ (२४ भाद्र, २०८१) सोमबार, बाँपीझ्याला । ईण्डीजेन्यूयस टेलिभिजनले लिईने साझा सवाल अन्तर्गत आज प्राचिन शहर दोलखाको नेवारी भाषा, संस्कृती र परम्पराको बारेमा नेवाः देय् दवुका केन्द्रिय सदस्य सामाजिक अभियान्ता बाँपीझ्याला डटकमका सम्पादक उपेन्द्र प्रधानले आफ्नो अभिव्यक्ती सार्वजनिक गर्नु भएको छ ।
यस सन्दर्भमा दोलखामा प्राचिनतम बस्ती यस भित्र बोलिने नेवारी जातीको मातृभाषा नेवारी भाषा, संस्कृती, र परम्पराको बारेमा जानकारीमुलक सवालमा बहस गर्नु भएको छ । यसमा निम्न उल्लेखित युव ट्युव लिङ्कबाट सम्वात प्रत्यक्ष सुन्न सक्नु हुनेछ ।