Search

७ गोलको खेलमा म्यानचेस्टर सिटीमाथि सेल्टिकको जित

७ गोलको खेलमा म्यानचेस्टर सिटीमाथि सेल्टिकको जित

११४४ दिल्लागाः ३, बुधबार (०९ साउन , २०८१  ) बाँपीझ्याला, काठमाण्डौँ । ७ गोलको रोमाञ्चक खेलमा स्कटल्यान्डको सेल्टिक क्लबले इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि ४–३ को जित निकालेको छ । सिटीको अमेरिकाको प्रि–सिजन भ्रमणको पहिलो खेल नर्थ क्यारोलाइनामा भएको थियो । सिटीको २७ सदस्यीय भ्रमण टोलीमा सिटीको एकेडेमीका धेरै स्टार रहेका छन् ।

ज्याक ग्रेलिस, इर्लिङ हलान्ड, स्टेफान ओर्टेगा, काल्भिन फिलिप्स र ओस्कर बब सबैले सुरुवात गरे थिए । इडरसनल भने दोस्रो हाफको ४५ मिनेट खेले ।

स्कटल्यान्डको लिग च्याम्पियन र इंग्ल्यान्डको लिग च्यापियनबीचमा खेलमा अग्रता सेल्टिकले लिएको थियो । सेल्टिकले १३औं, ६६औं, ४४औं र ६८औं मिनेटमा गोल गरेको थियो । सिटीका लागि हलान्डले तेस्रो गोल ५७औं मिनेटमा गरेका थिए । त्यसपछि सिटीले ३३औं र ४६औं मिनेटमा गोल गरेको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!