Search

अन्जु पन्त र अनिल तिमल्सिनाको ‘भन्ज्याङैमा लामाको’ गीत सार्वजनिक

अन्जु पन्त र अनिल तिमल्सिनाको ‘भन्ज्याङैमा लामाको’ गीत सार्वजनिक

गायिका अन्जु पन्त र गायक, गीतकार तथा संगीतकार अनिल तिमल्सिनाको ‘भन्ज्याङैमा लामाको’ बोलको गीत सार्वजनिक भएको छ । केही समयदेखि अमेरिकामा बसोबास गर्दै आएका तिमल्सिनाले आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।

त्यसैगरी, तिमल्सिनाकै गीत र संगीतमा आँसुको सागर बोलको गीतमा रामकृष्ण ढकालले स्वर दिएका छन् ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!