Search

सरकारले ग्रामीण क्षेत्रमा भू–उपग्रहबाट इन्टरनेट सेवा दिने घोषणा

सरकारले ग्रामीण क्षेत्रमा भू–उपग्रहबाट इन्टरनेट सेवा दिने घोषणा

३ जेठ, बाँपिझ्याला, काठमाण्डौं । सरकारले अप्टिकल फाईबरलगायत सूचना महामार्ग पुर्याउन नसकिने स्थानमा भू-उपग्रहबाट इन्टरनेट सेवा दिने घोषणा गरेको छ ।

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनका अनुसार नेपालका हरेक क्षेत्रमा इन्टरनेट पुर्याईने र यसरी इन्टरनेट पुर्याउन नसकिने स्थानमा भने भू उपग्रहबाटै इन्टरनेट सेवा दिने व्यवस्था मिलाईनेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!