Search

एक सचिवका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस

एक सचिवका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस

१ जेठ, बाँपिझ्याला, काठमाण्डौं । प्रशासन सेवातर्फ रिक्त एक सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस भएका छन् ।

आइतबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि वरिष्ठ तीन सहसचिवहरू लोकनाथ पौडेल, गोविन्द बहादुर कार्की र महादेव पन्थको नाम सिफारिस गरेको हो ।

हाल पौडेल मधेस प्रदेश, कार्की बागमती प्रदेश र पन्थ गृह मन्त्रालयमा छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ सिफारिस भएका तीन सहसचिवमध्ये एक जनलाई सचिवमा बढुवा गर्नेछ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!