Search

जिपि फाउण्डेशन दोलखाद्वारा समाजसेवी सकुना श्रेष्ठ मलेकु सम्मानित

जिपि फाउण्डेशन दोलखाद्वारा समाजसेवी सकुना श्रेष्ठ मलेकु सम्मानित

१० बैशाख, बाँपिझ्याला, दोलखा । पूर्ब प्रधानमन्त्री गिरिजा प्रशाद कोईरालाको १४ औ स्मृति दिबसको अबसरमा समाजसेबि सकुना श्रेष्ठ मलेकु सम्मानित हुनु भएको छ ।

नेपाली काँग्रेसका नेता भीम बहादुर तमाङको स्मृतीमा जिपि कोईराला फाउण्डेशन दोलखाले चरिकोटमा संचालन गरिएको दश जोड दुईको परिक्षा तयारी कक्षाको समापन कार्यक्रममा समाजसेवी सकुना मलेकु श्रेष्ठलाई सम्मान गरिएको भनी फाण्डेशन दोलखाका अध्यक्ष राकेस श्रेष्ठले बताउनु भयो ।

यसरी फाण्डेशनले संचालन गरेको कोचिङ कक्षा लगायत अन्य क्रियाकलापमा विगत बर्ष देखि सहयोग गर्दै आउनु भएको र सामाजिक कार्यमा पू¥याउनु भएको योगदानको उच्च मूल्याङ्कन गरि जिपि फाउण्डेशनकोे तर्फबाट उहाँ लगायत अन्य सहयोगी महानुभावहरुलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु गरिएको छ भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!