Search

नेपाली चेस टोली गोविन्द श्रेष्ठको नेतृत्वमा रसिया प्रस्थान

नेपाली चेस टोली गोविन्द श्रेष्ठको नेतृत्वमा रसिया प्रस्थान

८ बैशाख, बाँपिझ्याला, दोलखा । आज बैशाख ८ गते (अप्रिल २० देखि ३० तारिक) सम्म रसियामा आयोजना हुने एसियन सिटी चेस टिम च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय टोली शनिबार सहभागी हुन नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै तुल्सिलाल स्मृति टिम च्याम्पियनका बिजेता टिम “दोलखा चेस होम नेपाल” दोलखाको तर्फबाट गोबिन्द श्रेष्ठको नेतृत्वमा रसिया प्रस्थान गर्नु भएको छ ।

यसै उहाँसंग जानेहरुमा सजल कार्कि, सागर श्रेष्ठ, सुश्रुत दाहाल, ईन्द्रकुमार बस्नेत र पुरुषोतम चौलागाई हुनु हुन्छ । यही अवसरमा विजयी हासिल गरी नेपालको नाम कायम राख्न सफल होस भनी हाम्रो तर्फबाट दोलखा भिमेश्वरमा प्रार्थना गर्दछौं ।

लगायतलाई यात्रा सफलताको कामना सहित जितका लागि शुभकामना ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!