Search

दोलखा सुष्पाबाट जन्त लिएर आएको गाडी दुर्घटना

दोलखा सुष्पाबाट जन्त लिएर आएको गाडी दुर्घटना

७ बैशाख, बाँपिझ्याला, सिन्धुपाल्चोक । दोलखाको सुष्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी ४ पिस्कर जन्ती लिएर आएको बस तौथली बुलबुलेमा दुर्घटना भएको छ । ५५ जना रहेको उक्त बसमा घटनास्थलमा ३ जनाको मृत्यु घटना भएको छ ।

त्यसै गरी ५२ जना घाइते भएका मध्ये १२ जना सख्त घाईते भएको स्थानिय वासि सुदिप श्रेष्ठले बताउनु भयो ।

सडकभन्दा करिव ३०० मिटर बस तल खसेको छ । यसै क्रममा तौथलीवासी दाजुभाई दिदीबहीनीहरु उद्दार कार्यमा लागेको खबर प्राप्त भएको छ । बिस्तृत विवरण आउन बाँकी छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!