Search

नेकपा माओवादीका नेता खाम काठमाडौँबाट पक्राउ

नेकपा माओवादीका नेता खाम काठमाडौँबाट पक्राउ

२० चैत्र, बाँपिझ्याला, काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार खामलाई नियन्त्रणमा लिएको हो। खामलाई पक्राउ गरिएको एसपी नवराज अधिकारीले जानकारी दिए ।

माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!