Search

काँग्रेसले आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनयन

काँग्रेसले आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनयन

१७ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । नेपाली काँग्रेसले आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनयन गरेको छ । शुक्रबार कांग्रेसले आदिवासी जनजाति विभागमा १० जिल्लाका १० जना मनोनयन गरेको हो ।

सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम विभागमा सदस्यहरू मनोनयन गरेका हुन् ।

मनोनयन भएका सदस्यहरू

  • नगेन्द्रकुमार कुमाल, इलाम
  • रेशमबहादुर गुरुङ, गोरखा
  • आनन्दसन्तोषी राई, धनकुटा
  • आङपासाङ शेर्पा, दोलखा,
  • चन्द्रकुमार आङ्दम्वे, पाँचथर
  • सलाम सिंह तामाङ, काभ्रेपलाञ्चोक
  • थममाया छन्त्याल, बाग्लुङ
  • रमेश जिमी, संखुवासभा
  • धनबहादुर श्रेष्ठ, काठमाडौं
  • कृष्ण घिसिङ, रामेछाप

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!