Search

माननिय शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश मन्त्री नियुक्ती, नेपाल भाषामा सपथ

माननिय शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश मन्त्री नियुक्ती, नेपाल भाषामा सपथ

१५, बाँपिझ्याला, काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी गराएर मन्त्रीपरिषद् विस्तार गरिएको छ ।

सत्ता गठबन्धन परिवर्तनपछि सरकारमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य मन्त्री पदमा नियुक्त भएका छन् ।

सत्ता गठबन्धनमा निर्णायक मानिएको सो दलका संसदीय दलका नेता बज्राचार्यले मन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

हाँलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उनले मातृभाषा नेपाल भाषामा शपथ ग्रहण गर्नु भएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!