Search

सुन ताेलाकाे कति पुग्याे ?

सुन ताेलाकाे कति पुग्याे ?

१५ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । सुनको मूल्य तोलाको एक हजार १०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा एक लाख २७ हजार ९०० मा कारोबार भइरहेको छ । तेजावी सुन एक लाख २७ हजार ३०० मा कारोबार भएको छ ।

बुधबार छापावाल सुन तोलामा एक लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा एक लाख २६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेको छ । चाँदी आज तोलामा १ हजार ५१० मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा १ हजार ४९० मा कारोबार भएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!