Search

कर्णाली नदीमा पौडी खेल्न हाम्फालेका १७ जनामध्ये एक जना बेपत्ता

कर्णाली नदीमा पौडी खेल्न हाम्फालेका १७ जनामध्ये एक जना बेपत्ता

१३ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । कर्णाली नदीमा पौडी खेल्न हाम्फालेका १७ जनामध्ये एक जना बेपत्ता भएका छन् । सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम्फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही रहेको प्रहरीले जानकारी दिएको छ ।पुलबाट नदीमा हाम्फालेका उनी बेपत्ता भएपछि अहिले उनको खोजी जारी रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!