Search

माओवादी केन्द्रको पदाधिकारी बैठक साँझ ५ बजे बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक साँझ ५ बजे बस्दै

२७ फागुण, बाँपिझ्याला, काठमाण्डौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका हुन् । बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने तय भएको माओवादी केन्द्रले जनाएको छ ।

बैठकले राष्ट्रियसभाको अध्यक्षको उमेदवार चयन गरिने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।​ राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति आज दिउँसो बस्ने राष्ट्रियसभा बैठकमार्फत घोषणा हुँदैछ ।

सत्ता गठबन्धनको सहमतिअनुसार अध्यक्ष माओवादीले पाउनेछ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!