Search

एमाले १० औं दोलखा जिल्ला अधिवेशनबाट भीमेश्वर नगरपालीका वडा नं. –२ दोलखाबाट ५ जना निर्वाचित

एमाले १० औं दोलखा जिल्ला अधिवेशनबाट भीमेश्वर नगरपालीका वडा नं. –२ दोलखाबाट ५ जना निर्वाचित

२५ माघ, बाँपिझ्याला, दोलखा । नेकपा एमाले दोलखाको १०औं जिल्ला अधिवेशनमा भीमेश्वर नगरपालिका वडा नं २ बाट ५ जना निर्वाचित भएका छन् ।

जस अनुसार साँगठित सदस्यहरूबाट प्रतिनिधित्व गर्दै जिल्ला कमिटी सदस्यमा वडा नं. २ गुर्कोट निवासी ज्ञानेन्द्र प्रधान, दुंगल निवासी सोममैंया श्रेष्ठ, लेखा आयोग उपाध्यक्ष नागदह निवासी स्टालिन श्रेष्ठ, लेखा आयोग सचिवमा राम्पा निवासी जगत प्रसाद सुवेदी र लेखा आयोग सदस्यमा तिखातल निवासी मुना श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

निर्वाचित सम्पूर्णमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई व्यक्त गर्दछौं ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment