Search

कम्युनिष्ट नेता मोहन बैद्य अस्पताल भर्ना

कम्युनिष्ट नेता मोहन बैद्य अस्पताल भर्ना

१६ पुष, बाँपीझ्याला, काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनका शिर्ष नेता मध्ये एक मोहन बैद्य विरामी हुनु भएको छ । वहाँलाई अहिले शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ। दम रोगले च्यापेको कारणले भर्ना गरिएको थाहा भएको छ ।

वहाँको अवस्था हाल सामान्य रहनुका साथै सुधारोन्मुख रहेको थाहा भएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!