Search

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले राजीनामा दिए

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले राजीनामा दिए

२४ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट मंसिर २० गते नै उनले राजीनामा दिएको बताइएको छ ।

आफूले राजीनामा दिए पनि स्वीकृत भएको जानकारी प्राप्त नभएको उनको भनाइ छ । प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टि वा अन्य पद प्राप्त गर्नका लागि राजीनामा नभएको बताउँदै उनले स्वीकृत भइसकेपछि राजीनामाको कारण बताउने उल्लेख गरेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!