Search

मकवानपुर केन्द्रविन्दु भएर भूकम्प

मकवानपुर केन्द्रविन्दु भएर भूकम्प

७ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको धक्का मकवानपुर, धादिङ, काठमाडौं लगायत जिल्लामा महसुस गरिएको छ ।

मध्यरातमा भूकम्प जाँदा मकवानपुरमा मानिस घर बाहिर निस्किएका थिए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!