Search

दोलखा भीमेश्वरमा शुभारम्भ पुजा र सन्ध्याकालिन आरतीको समय परिवर्तन भएको सूचना सार्वजनिक

दोलखा भीमेश्वरमा शुभारम्भ पुजा र सन्ध्याकालिन आरतीको समय परिवर्तन भएको सूचना सार्वजनिक

बाँपीझ्याला, दोलखा दोलखा भीमेश्वरमा नियमित शुभारम्भ पूजा बिहान ४:३०–५ः०० बजे सम्म र सन्ध्याकालिन आरती बेलुका ६ः३० वजे देखी ७ः०० वजे सम्म हुॅदै आई रहेकोमा सौरमान र चन्द्रमानको कारण परिवर्तन भएको जानकारी सहीत भीमेश्वर व्यवस्थापन समितीले सूचना सार्वजनिक गरिएको छ ।

जस अनुसार आज शुक्रवार २०८० साल कात्तिक २४ गते देखी २०८० साल माघ १५ गते सम्म शुभारम्भ पुजा विहान ५ः०० देखी ५ः३० र सन्ध्याकालिन आरतीको समय वेलुका ५ः३० देखी ६ः०० वजे सम्म हुने जानकारी दोलखा भीमेश्वर नामको फेसवुक सामाजिक सञ्जालमा उल्लेख गरिएको व्यहोरा सर्वसाधारण, भक्तजनहरुको जानकारीको लागि अनुरोध गर्दछौं ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment