बाँपीझ्याला, दोलखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्ब माननीय समाजसेवी जीपछिरिङ लामाले जाजरकोट र रुकुम जिल्लाका भुकम्प पीडित लाई ११ लाख रूपैया सहयोग गर्नु भएको छ । उहाँले दोलखामा पनि अनगिन्ती सहयोग गर्नु भएको छ भने नेपाल भर थुप्रै खाले सहयोग गर्दै आउनु भएको छ ।
पूर्व माननिय जिप छिरिङ लामाबाट भुकम्प पिडितलाई ११ लाख सहयोग
