बाँपीझ्याला, काठमाण्डौं । काठमाडौँमा भुकम्पको धक्का महसुस भएको छ । आज विहान विहान ७ः४० बजे भुकम्पको धक्का महसुस भएको हो । धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ हो ।
६ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिए। भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो।
भूकम्पको क्षतिको विवरण आउन बाँकी छ।