बाँपीझ्याला, काठमाण्डौं । आजबाट गैरआवासीय नेपालीलाई नागरिकता वितरणको काम सुरु हुँदैछ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपालीहरूलाई गैरआवासीय नेपाली नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।
बालुवाटारमा आज बिहान ८ बजे एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने कार्यक्रम रहको छ ।