Search

नेपाल भाषा र तामाङ भाषाले सरकारी कामकाजको मान्यता पाएकोमा नेवाः देय् दवुले दीप प्रज्वलन

नेपाल भाषा र तामाङ भाषाले सरकारी कामकाजको मान्यता पाएकोमा नेवाः देय् दवुले दीप प्रज्वलन

बाँपीझ्याला, काठमाडौं । बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषाले सरकारी कामकाजको भाषाको रुपमा मान्यता पाएकोमा आज साँझ नेवाः देय् दवु काठमाण्डौं वडा नं. २५ र २६ ले दीप प्रज्वनल गरिएको छ । असनको डवलीमा नेवाः समूदायले दिप प्रज्वलन गरेर खुसीयाली मनाएका छन ।

उक्त कार्यक्रमलाई बागमति प्रदेशका प्रदेशसभा सदस्य शैलेन्द्र बज्राचायले सम्बोधन गरेका थिए भने नेवाः भाषा खलका प्रतिनिधि र स्थानीयहरुको उपस्थिती रहेको थियो ।

यही असोज २२ गते सोमवार बागमति प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउन बागमती प्रदेश सभाबाट पारित भएका थिए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!