Search

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गरेर चीन पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिका बीचमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड आजदेखि ८ दिने चीन भ्रमणमा छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!