रहस्यमय चप्पल ! २० श्रावण २०८०, शनिबार ०९:१३ bampijhyala हिरा थामी चप्पलले मलाई लगायो किमैले चप्पललाई लगाएँआजसम्म छुट्याउन सकेकै छैनम बाटो हिडने यात्री हुँ गन्तव्य कसैको निश्चित छैनभन्दै गर्दा म अचम्मित छुतिमी आफै भन चप्पलतिमीले मेरो वजन बोक्यो कि मेरो नोट बोक्यो अझै एकिन भएकै छैनतिमीले मलाई बोक्यौ किमेरो नोटलाई बोक्यौअचानक झस्किदो मन तिमीलाई मैले खियाएँ कि,तिमीले नै मलाई खियायो,त्यसको भर्पाई मैले बुझेकै छैन,च्यातिनु र रगडिनुमा तिमी नै, दोषी कि लगाउने दोषी,त्यसको लेखाजोखा भएकै छैनचप्पल तिमी आफैं भन,तिम्रो मूल्य र अस्तित्व कति हो ? उ माथिल्लोले लगाउने र उ तल्लोले लगाउनेचप्पलमा तिम्रो भाउ कति हो ?तिमीले मलाई लगायौ किमैले तिमीलाई लगाए अझै बुझेकै छैन । मल्टिमिडिया ग्यालरी Sorry, there was a YouTube error. Written by bampijhyala