Search

समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिबार बस्ने

समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिबार बस्ने

बाँपीझ्याला, काठमाण्डौं । चार दल सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिबार बस्ने तय भएको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा अपराह्न ४ बजे बस्नेगरी पहिलो बैठक तय भएको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ । मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जसपा र नेकपा रहेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!