Search

‘आई एम सरी’गीत सार्वजनिक

‘आई एम सरी’गीत सार्वजनिक

२२ असार, बाँपीझ्याला, काठमाण्डौँ । गायक सुनिल छिदालको साङ्गीतिक कोसेली ‘आई एम सरी’ बोलको गीत सुनिल छिदाल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । जनम रुङ्माहाङ राईको शब्द र छिदालको स्वर र सङ्गीत रहेको गीतको भिडियोमा टिकटक स्टार अनु परियारको साथमा छिदालको अभिनय रहेको छ ।

गीतको भिडियोलाई अनुप चापागाईंले निर्देशन गर्नुभएको हो । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!