Search

महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान माग्यो विद्यार्थीको संख्या

महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान माग्यो विद्यार्थीको संख्या

२२ असार, बाँपीझ्याला, काठमाण्डौँ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीको संख्या पठाउन कमाठमाडौँ महानगरपालिकाले विद्यालयलाई निर्देशन दिएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न महानगरले सूचना जारी गरी अनुरोध गरेको छ ।

सूचनामा लेखिएको छ,’ महानगर भित्रका सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९/८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको संख्या पठाउनलाई यो सूचना जारी गरिएको छ ।‘

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!