Search

दाङमा इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी

दाङमा इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी

१८ जेठ, बाँपीझ्याला, काठमाण्डौँ । दाङ घोराहीको एक इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ ।बिहीबार मध्याह्न १२ बजे घोराही-१५ स्थित बन्जाडे इलेक्ट्रोनिक्सको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागी भएको एक घण्टाभित्रै स्थानीय, सेना प्रहरी र घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण लिएको हो।

आगलागीबाट इलेक्ट्रोनिक्स सामग्रीहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment