Search

धनगढीको बेहडाबाबास्थित तालमा डुबेर एककाे मृत्यु

धनगढीको बेहडाबाबास्थित तालमा डुबेर एककाे मृत्यु

१६ जेठ, बाँपीझ्याला, काठमाण्डौँ । धनगढीको बेहडाबाबास्थित तालमा डुबेर एक जनाको ज्यान गएको छ ।

आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment