Search

आजदेखि काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार काटने

आजदेखि काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार काटने

२५ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । आजदेखि काठमाडौँ महानगरपालिकाभित्रका क्षेत्रका अव्यवस्थित तार काटने कार्यको सुरु गरिँदैछ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो ।

आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गरिन लागिएको हो ।

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!