नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ६७ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो १ को खरिद दर १४४ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ०९ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर १६४ रुपैयाँ १९ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ ९६ पैसा छ।
यसैगरी, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९० पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १९ रुपैयाँ १६ पैसा छ।
यस्तै, साउदी रियाल १ को खरिददर ३४ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ छ। कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ८५ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ७५ पैसा छ।
यस्तै, मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ८२ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०९ पैसा छ।