बाँपीझ्याला, काठमाण्डौं । भक्तपुरको मध्यपुरथिमिमा शनिबार सिन्दुरेजात्रा मनाइएको छ । मध्यपुर थिमिवासीले शनिबार ३२ खटसहितको सिन्दुरे जात्रा मनाएका हुन् । थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराएर सिन्दुरे जात्रा मनाइने गरिन्छ ।
Related posts
-
आज दोलखामा महाअष्टमी (नखतः)
महाअष्टमीलाई दोलखा नेवारी भाषामा नखतः भन्ने गरिन्छ । विहानै... -
प्राचिन शहर दोलखामा महासप्तमीको अवसरमा तलेजु मन्दिर राजकुलमा फुलपाती भित्र्याइयो
नेपाल सम्वत् ११४४, कौलाथ्वः ६, (२३ असोज, २०८१) बुधबार,... -
दोलखामा आज फुलपाती मनाउँर्दै
घटस्थापनाको सातौ दिन अथवा सप्तमीको दिन प्राचिन शहर दोलखाका...