Search

गठबन्धनबाट उपराष्ट्रपतिमा रामसहाय र ममता झा दुई उम्मेदवार

गठबन्धनबाट उपराष्ट्रपतिमा रामसहाय र ममता झा दुई उम्मेदवार

बाँपीझ्याला, काठमाण्डौं । सत्तारुढ गठबन्धनले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको ९ दलको बैठकले जनता समाजवादी पार्टी (जसपा)बाट पुरुष र जनमत पार्टीबाट महिला उम्मेदवार उठाउने निर्णय गरेको हो ।

जसपाबाट संसदीय दलका नेता रामसहाय यादव उम्मेदवार हुनेछन् भने जनमतले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!