Search

सेयर बजार परिसुचक नेप्से घट्यो

सेयर बजार परिसुचक नेप्से घट्यो

बाँपीझ्याला, काठमाडौँ । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक १४.६८ अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिममा दोहोरो अंकले घट्दै २१ सय ६८ को विन्दुमा पुगेको हो ।

आज दिनभर कुल २ सय ६७ कम्पनीका ८२ लाख ७६ हजार ७ सय १५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९ सय ५६ रुपैयाँ पुगेको हो । आज दिनभर १ सय ६१ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ४८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यीमध्ये ५ कम्पनीको सेयरमूल्यमा सर्किट ब्रेकर लागेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!