Search

संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन

संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन

बाँपीझ्याला, काठमाण्डौं । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको आज बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मी जानकारी दिए । उनका अनुसार आचार्यको आज बिहान निधन भएको हो ।

इलामका आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवन अगाडि आफैमाथि आगो लगाएका थिए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!