Search

प्रेम पूर्ण प्रताप फाउण्डेशनले बनभोज गर्दै

प्रेम पूर्ण प्रताप फाउण्डेशनले बनभोज गर्दै

बाँपीझ्याला, काठमाण्डौं । प्रेम पूर्ण प्रताप फाउण्डेशनले यही २०७९ साल फागुन ७ गते आईतबार सल्लाघारी भक्तपुर चुंगी गणेश मन्दिरमा विशेषतः दोलखा र सिन्धुपाल्चोक जिल्लावासी दाजुभाई दिदिबहीनी र शुभचिन्तकहरुको विचमा बनभोजको आयोजना गर्ने भएको छ ।

यसरी गर्न गईरहको बनभोज कार्यक्रमा सम्पूर्ण महानुभावहरु उपस्थितीको लागि फाउण्डेशनका अध्यक्ष शान्ती श्रेष्ठले आग्रह सहित अनुरोध गर्नु भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment