Search

आगोले जलेर विराटनगरमा एक जना वृद्धाको मृत्यु

आगोले जलेर विराटनगरमा एक जना वृद्धाको मृत्यु

५ माघ, बाँपीझ्याला, काठमाडौँ । विराटनगरमा आगोले जलेर एक जना वृद्धाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका- १० लालिगुराँस चौककी ८० वर्षीया देवी यादवको मृत्यु भएको हो ।

आगो ताप्ने क्रममा उनी जलेकी थिइन् । आगोमा जलेर आज बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । वृद्धा महिलाका दुई छोरा र बुहारी छिन् । घटनाको अनुसन्धान सुरु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठेले बताए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment