Search

विद्युत नियमन आयोगबाट रिडी पावर कम्पनीको प्रस्तावित लाभांश स्वीकृत

विद्युत नियमन आयोगबाट रिडी पावर कम्पनीको प्रस्तावित लाभांश स्वीकृत

२९ पुस, बाँपीझ्याला, काठमाडौँ । विद्युत नियमन आयोगले रिडी पावर कम्पनीको प्रस्तावित लाभांश स्वीकृत गरेको छ । कम्पनीले १३ मंसिरमा हाल कायम चुक्ता पूँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजारको ४० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि २.१ प्रतिशत नगद गरी ४२.१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीको प्रस्तावित लाभांश २६ पुसमा विद्युत नियमन आयोगले स्वीकृत गरेको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment