Search

संसद् सचिवालयका सचिव घिमिरेको राजीनामा स्वीकृत

संसद् सचिवालयका सचिव घिमिरेको राजीनामा स्वीकृत

बाँपीझ्याला, काठमाण्डौं । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । घिमिरेले दिएको राजीनामा बुधबार स्वीकृत भएको हो ।

घिमिरेले मंगलबार संसद् सचिवालयका महासचिव भरत गौतम समक्ष राजीनामा दिएका थिए । पारिवारिक कारणले राजीनामा दिएको उनले बताएका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment