Search

ललितपुर क्षेत्र नम्बर ३ बाट डा. तोषिमा कार्की निर्वाचित

ललितपुर क्षेत्र नम्बर ३ बाट डा. तोषिमा कार्की निर्वाचित

बाँपीझ्याला, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार डा. तोषिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी छिन् ।

कार्कीले १४ हजार २०८ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत ल्याए भने नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ५४५६ मत ल्याइन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!