Search

प्रधानमन्त्री देउवा साताैंपटक विजयी

प्रधानमन्त्री देउवा साताैंपटक विजयी

बाँपीझ्याला, काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एव‌ प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंसिर ४ मा भएकाे निर्वाचनबाट उनी स्वतन्त्रका सागर ढकाललाई हराउँदै उनी डडेल्धुराबाट विजयी भएका हुन् ।

यहाँबाट ५१२०३ मत खसेकाेमा २५५३४ सहित शेरबहादुर देउवा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी सागर ढकालले १३०४२ मत ल्याए । उनी स्वतन्त्र उम्मेदवार हुन् । त्यस्तै नेपाली कांग्रेस (वीपी) कर्णबहादुर मल्लले ७५३५ मत ल्याए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment