Search

जबरजस्ती करणी गरेको आरोपमा ललितपुरमा २ जनालाई पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा ललितपुरमा २ जनालाई पक्राउ

२९ कात्तिक, बाँपीझ्याला, काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरमा दुई जनालाई पक्राउ गरेको छ । गोदावारी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्‍वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले १० वर्षीया र ११ वर्षीया बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको प्रहरीको भनाइ छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीलेउनीहरूलाई पक्राउ गरेको र अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!