Search

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

बाँपीझ्याला, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ३३९ जनामा गरिएको नमुना परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा कोरोना संक्रमणबाट २६ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ५४६ जना रहेका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!