मेरो मनमा आशाको दिगो……….
मेरो मनमा आशाको दिगो बल्न थाल्यो
हाम्रो भेटले समधुर सम्बन्ध हुन थाल्यो
त्यो पुल पारि पुगि तिमिलाई भेटनु छ
तिम्रो कुरा सुनेर मन खुसि भएको छ
तिमि सँग भेटको आशामा पुरै दिन बित्यो
मेरो मनमा आशाको दिगो बल्न थाल्यो
मेरो आशा तिमि हौ तिम्रो विश्वासमा छु
तिमि सँग नाता मैले जोडेको छु
मैले जहाँ गए पनि तिम्रै कुरा सुनियो
मेरो मनमा आशाको दिगो बल्न थाल्यो
मेरो मनमा आशाको दिगो बल्न थाल्यो
हाम्रो भेटले समधुर सम्बन्ध हुन थाल्यो
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी