Search

सेल्सबेरी डिपार्टमेन्टल स्टोरको रिटेल चेनमा ‘ब्ल्याक फ्राइडे २०२२’ अफ सार्वजनिक

सेल्सबेरी डिपार्टमेन्टल स्टोरको रिटेल चेनमा ‘ब्ल्याक फ्राइडे २०२२’ अफ सार्वजनिक

बाँपीझ्याला, काठमाडौं । सेल्सबेरी डिपार्टमेन्टल स्टोरले रिटेल चेनमा ‘ब्ल्याक फ्राइडे २०२२’ अफ सार्वजनिक गरेको छ । गत वर्ष प्रथम पटक सार्वजनिक गरेको अफर लोकप्रिय भएपछि यसवर्ष पनि उक्त अफर ल्याएको जनाइएको छ ।

उक्त अफर ११ देखि १८ नोभेम्बरसम्म लागु हुने जनाइएको छ । सो अफर अन्तर्गत सल्सबेरीले टीभी फ्रिज, वासिङ मेसिन, लगायत अन्य घरयासी सामानमा ५० प्रतिशतसम्मको छुट दिन लागेको जनाएको छ । यो योजना सेल्सबेरीको शाखाहरुको साथै पोखरा सेलसवेजका शाखाहरुमा पनि सञ्चालन हुने जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!