Search

सुन र चाँदीको मूल्यमा वृद्धि

सुन र चाँदीको मूल्यमा वृद्धि

१ कात्तिक, बाँपीझ्याला, काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य ९३ हजार ४ सय, तेजावी सुनको मूल्य ९२ हजार ९ र र चाँदीको मूल्य ११ सय ८० रुपैयाँ प्रतितोला कायम भएको छ । सोमबार सुनको मूल्य ९३ हजार ३ सय र चाँदीको मूल्य ११ सय ६० रुपैयाँ थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!