Search

पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

३० असाेज, बाँपीझ्याला, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार १६२ कोरोना परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार ६३४ पीसीआर परीक्षण गर्दा २८ जना र ५२८ एन्टीजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा ७ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, हाल मुलुकमा ६८८ जना सक्रिय सङ्क्रमित छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा १९ हजार २४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!